Exclusive News Saturday, 19 Nov, 2022
Prestige Media

भक्तपुरमा पानी ट्यांकरको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु

भक्तपुरमा पानी ट्यांकरको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु भएको छ। 

शनिबार बिहान १० बजे भक्तपुर नगरपालिका-२ झौखेलबाट ब्यासी आउँदै गरेको बा ५ ख ९१४२ नम्बरको पानी ट्यांकरले एक जना बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ। 

ठक्करबाट रामेछाप सुनापाती गाउँपालिका-४ घर भई ब्यासी बस्ने रवीन्द्र तामाङका ७ वर्षीय छोरा विवेशको मृत्यु भएको परिसर प्रवक्ता डिएसपी राजु पाण्डेले बताए। सडकमा खेलिरहेका बेलामा उनलाई ट्यांकरले ठक्‍कर दिएको हो। ठक्करपछि गम्भीर घाइते भएका बालकको उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो। 

प्रारम्भीक अनुसन्धान गरी ठक्कर दिने पानी ट्यांकर र भक्तपुर नगरपालिका-९ कमलबिनायक बस्ने ४५ वर्षीय सिताराम पक्का नेवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

परिसरले घटनाको थप अनुसन्धान अघि बढाएको छ।
 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

महाकाली नदीको किनारमा भारतलेबनाइरहेको तटबन्धको काम रोक्ने सहमति

चोलेन्द्रको सर्वोच्च प्रवेश रोक्न कानुन व्यवसायीहरूको धर्ना

आयात प्रतिबन्ध हटाउने मन्त्रिपरिषद्‍को निर्णय

सिके राउत रा राष्ट्रपति भण्डारीबिच भेट

लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय बुटवलबाट सारियो दाङ

महाकाली घटनाबारे रवि लामिछानेले गराए ध्यानाकर्षण

उपेन्द्र यादवको घोषणा : एमालेसँग चुनावी तालमेल मात्र,सहकार्य सकियो

गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

प्रशासनको निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि धनगढी तनावग्रस्त

विद्युत प्राधिकरणले तीन महिनामा कमायो साढे आठ अर्ब रुपैयाँ

काठमाडौं महानगर घेर्न पुगे सुकुम्बासी बस्तीका बासिन्दा

महेन्द्रलाई पराजित गर्दै धनुषा ४ बाट रघुवीर महासेठ विजयी

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

सेल्फि खिच्दा ज्यानै गुम्यो

Tips Nepal Tv
  • rg
  • ap
PMC TV NEPAL