Breaking News Wednesday, 16 Nov, 2022
Prestige Media

विश्वप्रकाशविरुद्धको उजुरी तामेलीमा राख्ने निर्वाचन आयोगको निर्णय

नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का उम्मेदवार विश्वप्रकाश शर्माले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी परेको उजुरी निर्वाचन आयोगले तामेलीमा राखेको छ ।निर्वाचनको बेला अग्नि पीडितलाई आर्थिक सहयोग गरेको र यो निर्वाचन आचारसंहिता विपरीत भएको भन्ने आरोप शर्मामाथि लागेको थियो । तर उक्त आरोप पुष्टि हुन नसकेको भन्दै आयोगले तामेलीमा राख्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगका आयुक्त एवम् आचारसंहिता अनुगमन समिति संयोजक रामप्रसाद भण्डारीको आदेशमा लेखिएको छ, ‘मिसिल संलग्न कागजातहरु र निज विश्वप्रकाश शर्माबाट पेश भएको स्पष्टीकरण जवाफ समेतबाट निर्वाचन आचारसंहिता २०७९ विपरीतको कार्य गरेको पुष्टि हुन आएको नदेखिंदा प्रस्तुत उजुरी तामेलीमा राखिदिने ठहर्छ ।’

शर्माले आगलागी पीडित केबल निरौला र उनका बुवालाई २ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । त्यसबारे आयोगले स्पष्टीकरण सोधेको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

महाकाली नदीको किनारमा भारतलेबनाइरहेको तटबन्धको काम रोक्ने सहमति

चोलेन्द्रको सर्वोच्च प्रवेश रोक्न कानुन व्यवसायीहरूको धर्ना

आयात प्रतिबन्ध हटाउने मन्त्रिपरिषद्‍को निर्णय

सिके राउत रा राष्ट्रपति भण्डारीबिच भेट

लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय बुटवलबाट सारियो दाङ

महाकाली घटनाबारे रवि लामिछानेले गराए ध्यानाकर्षण

उपेन्द्र यादवको घोषणा : एमालेसँग चुनावी तालमेल मात्र,सहकार्य सकियो

गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

प्रशासनको निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि धनगढी तनावग्रस्त

विद्युत प्राधिकरणले तीन महिनामा कमायो साढे आठ अर्ब रुपैयाँ

काठमाडौं महानगर घेर्न पुगे सुकुम्बासी बस्तीका बासिन्दा

महेन्द्रलाई पराजित गर्दै धनुषा ४ बाट रघुवीर महासेठ विजयी

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

सेल्फि खिच्दा ज्यानै गुम्यो

Tips Nepal Tv
  • rg
  • ap
PMC TV NEPAL