प्रवास Tuesday, 15 Nov, 2022
Prestige Media

भर्जेनिया विश्वविद्यालय परिसरमा गोली चल्दा तीन विद्यार्थीको मृत्यु

मेरिकाको भर्जेनिया विश्वविद्यालयको परिसरभित्र गोली चल्दा तीन विद्यार्थीको मृत्यु भएको छ।

विश्वविद्यालयको फुटबल क्लबका खेलाडीसमेत रहेका तीन जनाको गोली प्रहारबाट मृत्यु भएको बिबिसीले जनाएको छ। विद्यार्थी सवार  बस चार्लोसभिलस्थित पार्किङ हातामा प्रवेशलगत्तै गोली प्रहार भएको थियो। 

गोली चलाएको आशंकामा विश्वविद्यालयमा पढ्ने २२ वर्षीय छात्र क्रिष्टोफर डेनियल पक्राउ परेका छन्।एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई ‘टाइम पर्सन अफ दी इयर २०२२’को उपाधि

वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य मापदण्ड परीक्षण कार्यान्वयन गर्न पत्राचार

भदौमा ७६ हजार ४०३ जनाले लिए श्रम स्वीकृति

नेपाल–बेलायतबीच श्रम समझदारी हुँदै

‘पुटिन हत्यारा हुन्’ भन्दै रुसमा विरोध प्रदर्शन

एमसीसीबिरुद्ध माघ २१ मा क्रान्तिकारी माओवादीले देशभर प्रदर्शन गर्दै

आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित

माघ २० पछि खोप लगाएका विद्यार्थीलाई स्कुलमै पढाउने सिसिएमसीको तयारी

नेपालको जनसंख्या ३ करोड हाराहारी, बृद्धीदर घट्यो

कोरोना संक्रमण बढ्न थालेपछि नेपाल चिकित्सक संघद्धारा हटलाइन नम्बर ११५६ सञ्चालन

पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

नेपाल प्रहरीका ६ सय ७१ जना प्रहरी सङ्क्रमित

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

सेल्फि खिच्दा ज्यानै गुम्यो

Tips Nepal Tv
  • rg
  • ap
PMC TV NEPAL