खेलकुद Sunday, 13 Nov, 2022
Prestige Media

नेपालले पहिलो पटक महिला क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने

नेपालले पहिलो पटक महिला क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ। बंगलादेशसँग मिलेर नेपालले सन् २०२७ मा हुने यू-१९ महिला टी-२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने मौका पाएको हो। 

नेपालले पहिलो पटक कुनै पनि विश्वकप आयोजना गर्ने मौका पाएको हो। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार सन् २०२७ मा यू-१९ विश्वकप आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो।जसमा नेपालले बंगलादेशसँग मिलेर यू-१९ महिला टी२० विश्वकपको आयोजना गर्नुपर्नेछ। 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई ‘टाइम पर्सन अफ दी इयर २०२२’को उपाधि

दक्षिण कोरियालाई हराएसँगै ब्राजिल क्वाटरफाइनलमा प्रवेश

गोल्डेन बुटको प्रबल दावेदार बन्दै एम्बाप्पे

क्वाटरफाइनलमा इङ्ल्यान्ड र फ्रान्सको भिडन्त तय

स्पेन र जर्मनीको खेल बराबरी

मेक्सिकोमाथि अर्जेन्टिनाको सहज जित

एन्फाद्वारा मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान

रिचर्डलिसन चम्कँदा ब्राजिलको विजयी सुरुवात

हिमालय प्रिमियम टेलिभिजनको शुभारम्भ, विश्वकपका सबै खेल एक्सक्लुसिभ प्रसारण हुने

नेपालले युएईलाई ३ विकेटले हरायो

पाकिस्तान र इंग्ल्याण्ड टी-२० विश्वकप उपाधिका लागि भिड्दै

कर्णालीमा भेट्ने संकल्पसहित नवौं राष्ट्रिय खेलकुद समापन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

सेल्फि खिच्दा ज्यानै गुम्यो

Tips Nepal Tv
  • rg
  • ap
PMC TV NEPAL