स्वास्थ्य Monday, 26 Sep, 2022
Prestige Media

एकै दिन थपिए १०५१ डेंगु संक्रमित

संक्रमितको संख्या दिनदिनै बढिरहेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह

काठमाडौं–पछिल्लो २४ घन्टामा १०५१ जना डेंगु संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले विवरण सार्वजनिक गरेको छ ।मन्त्रालयका अनुसार सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ। यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो ।

अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१० मा डेंगु संक्रमण भएको छ ।

लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेसमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ ।

एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगुका बिरामी नेपालमा पहिलो पटक २०६१ मा भेटिएका थिए ।हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी सरकारको छ । संक्रमितको संख्या दिनदिनै बढिरहेकाले सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

उच्च रक्तचाप र मधुमेहका बिरामीलाई टोखा नगरपालिकाको ५ हजार आर्थिक सहयोग

कर्णाली पुलबाट १७ जनाले हाम फाले, एक बेपत्ता

बिमामा आबद्ध अस्पताललाई ओपिडी सेवा सञ्चालन गर्न बोर्डको निर्देशन

५४ लाख बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

उदयपुरमा जिप पल्टिँदा ६ जनाको मृत्यु

२० लाख बालबालिकाले लगाए दादुरा खोप

आजदेखि लगाइँदै करिब ५७ लाख बालबालिकालाई दादुराविरुद्धको खोप

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान

महानगरको विपन्न उपचार अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध

चौथो जीवनस्तर सर्वेक्षण सार्वजनिक, ५ प्रतिशतले घट्यो गरिबी
गोकुल अर्याल
फोटो

दादुरा–रुबेलाविरुद्धको खोपः २ लाख ८० हजार मात्रा आउनुपर्नेमा ६० लाख मात्रै

विश्व क्यान्सर दिवस मनाइँदै

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL