Uncategorized Sunday, 18 Sep, 2022
Prestige Media

लौरो चुनाव चिह्न खारेजी मागसहित आयोगमा उजुरी

हाम्रो नेपाली पार्टीले स्वतन्त्र उम्मेदवाको साझा चुनाव चिह्न लौरो खारेजी गर्न माग गर्दै आयोगमा दियो उजुरी

काठमाडौं– लौरो चुनाव चिह्न खारेज गर्न माग गर्दै दुई स्वतन्त्र उम्मेदवारले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

हाम्रो नेपाली पार्टीले लौरो चुनाव चिह्न लिएर दल दर्ता गरेको छ । तर पछिल्लो समय स्वतन्त्र उम्मेदवाको साझा चुनाव चिह्न भनेर प्रचार गरिएको भन्दै आयोगमा उजुरी परेको हो ।

काठमाडौं–९ मा उम्मेदवारी दिने घोषणा गरेका सुनिल रिजाल र ५ का विजय कँडेलले आयोगमा दिएको निवेदनमा भनिएको छ, ‘यदि पार्टी दर्ता गर्दा स्वतन्त्रको साझा चुनाव चिह्न भनी दर्ता गरिएको छैन भने उक्त चुनाव चिह्न स्वतन्त्रको साझा तथा वैकल्पिक चिह्न भनेर भ्रम सिजर्नना गर्ने काम भइरहेको हुँदा उक्त चिह्न खारेजीको माग गर्दछु।’

हाम्रो नेपाली पार्टीलाई नयाँ चुनाव चिह्न दिनुपर्ने उनीहरुको माग छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख जोगिने

रोकियो ‘स्मार्ट’चालक अनुमतिपत्र छपाइ

एमालेको आकस्मिक सचिवालय बैठक बस्दै

हेटौंडामा समाजवादी मोर्चाको सन्देशसभा हुँदै

वर्ष दिनमा भित्रियो १२ खर्ब साढे २० अर्ब रेमिट्यान्स

पोखराबाट विद्यालय पोसाकमै हराए तीन बालिका

पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

प्रधानमन्त्री प्रचण्ड इटली भ्रमण जाने

सप्तकोशी किनारमा युवतीहरूबीच कुटाकुट, एक पक्राउ

प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले आज पनि गर्‍यो राष्ट्रिय सभा बैठक अवरूद्ध

रूसमा अज्ञात समूहबाट कुटिइन् पत्रकार

सहकारीलाई ३० दिनभित्र सबै विवरण अद्यावधिक गर्न काठमाडौं महानगरको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL