ज्योतिश बास्तु तथा धर्म Tuesday, 30 Aug, 2022
Prestige Media

१४ वर्षपछि खोलियो पशुपतिका चार वटै ढोका

यसअघि तीन वटा ढोका खोलिँदै आएकामा पशुपतिनाथको पूर्वी ढोका २०६५ पछि पहिलो पटक मंगलबार दिनभरका लागि खोलिएको हो
काठमाडौं– पशुपति क्षेत्र विकास कोषले हरितालिका तीज अवसरमा पशुपतिनाथ मन्दिरका चार वटै ढोका खुला गरेको छ ।
मंगलबार बिहान सवा ३ बजेदेखि नै पशुपतिका चार वटै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलन कुमार थापाले बताए ।
उनका अनुसार यसपालि दर्शनार्थीको सहजताका लागि पशुपतिको पूर्वी ढोका दिनभरि नै खुला गरिनेछ । यसअघि यो ढोका शिवरात्रिका बेला केही बेर खुलाइने गरिन्थ्यो ।
पशुपतिनाथको पूर्वी ढोका २०६५ पछि पहिलो पटक मंगलबार दिनभरका लागि खोलिएको हो । पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द गरिएको थियो ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL