Breaking News Friday, 28 Jan, 2022
Prestige Media

माघ २० पछि खोप लगाएका विद्यार्थीलाई स्कुलमै पढाउने सिसिएमसीको तयारी

काठमाडौं : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कोभिड १९विरुद्धको खोप पाएका विद्यार्थीलाई पढाउन दिने तयारी गरेको छ। सिसिएमसीकी प्रवक्ता सुनिता नेपालले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी खोल्न दिनेबारे छलफल भइरहेको जानकारी दिइन्।

उनले भनिन्,‘विद्यार्थीले खोप पाइसकेको हकमा उनीहरूलाई भौतिक उपस्थितिमा पढाउन दिनेबारे छलफल सिसिएमसीमा चलेको छ,अझै निर्णय भने हुन सकेको छैन।’

उनका अनुसार माघ २० गतेसम्ममा यसबारे निर्णय हुनेछ। सरकारले कोरोना संक्रमणदर तीव्र गतिमा बढेपछि पुस २७ गतेदेखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेदेखि २० गते पाँच दिनसम्म भने विद्यालयलाई खोप केन्द्र बनाउन देशभरको विद्यालय खोलिने जनाएको छ।
माघ १५ पछि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाउने सरकारको योजना छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले पनि खोप लगाएका विद्यार्थीलाई भौतिक उपस्थितिमा माघ २३ पछि अध्यापन गर्न दिन सरकारसँग माग गरेको थियो। प्याब्सनले गत बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई भेटेर यस्तो माग गरेका थिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्रधानमन्त्री प्रचण्डसँग रवि लामिछानेबीच भेटवार्ता,गृह नपाए सरकार छाड्ने चेतावनी

देशको आर्थिक संकटबारे एकीकृत समाजवादीले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

नागरिकता लिने तयारीमा रवि लामिछाने

उद्योगी,व्यवसायीहरुका समस्या,चुनौती र राज्यको भूमिकाबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न

प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

बागमतीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

आचार्यको आत्मदाहमा हामी दोषी छौँ, माफ गर्नुहोला : गृहमन्त्री लामिछाने

संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन

संघीयताबिरुद्ध बोल्ने मन्त्रीलाई कारवाही गर्ने प्रचण्डको चेतावनी

बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प:केही घर भत्किए

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL