Breaking News Friday, 28 Jan, 2022
Prestige Media

एक वर्षभित्र एक करोड ३७ लाख माथीले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप

काठमाण्डौ : नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पुगेको छ । सरकारले कोरोनाविरुद्धको खोप निःशुल्क दिँदै आएको छ ।

२०७७ साल माघ १४ देखि अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको थियो । यो एक वर्षमा अहिलेसम्म एक करोड ३७ लाख नागरिकले पूर्ण मात्रा खोप प्राप्त गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार खोप अभियान सुरु भएदेखि अहिलेसम्म तीन करोड चार लाख ७५ हजार पाँच सय ८९ मात्रा खोप प्रयोग भएको छ । एक करोड ६४ लाख ५८ हजार चार सय ७५ जनाले कम्तीमा एक मात्रा र पूर्ण खोप लगाउने एक करोड ३७ लाख ३४ हजार तीन सय ९० जना छन् ।

अतिरिक्त डोज अर्थात बुस्टर मात्रा लगाउनेको सङ्ख्या दुई लाख ८२ हजार सात सय २४ छ । कुल जनसङ्ख्यामा एक मात्रा लगाउने ५४ दशमलव २ र पूर्ण मात्रा लगाउने ४५ दशमलव २ प्रतिशत रहेका छन् ।

लक्षित जनसङ्ख्यामा १८ वर्ष वा त्योभन्दा माथि एक मात्रा लगाउने ८२ दशमलव ६ र पूर्ण मात्रा लगाउने ६८ दशमलव ९ प्रतिशत पुगेको पछिल्लो तथ्याङ्क छ ।

सुरुमा खोप व्यवस्थापन र लगाउन चुनौती देखिएको भए पनि अहिले खोपप्रति आकर्षण बढेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारीले बताउनुभयो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्रधानमन्त्री प्रचण्डसँग रवि लामिछानेबीच भेटवार्ता,गृह नपाए सरकार छाड्ने चेतावनी

देशको आर्थिक संकटबारे एकीकृत समाजवादीले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

नागरिकता लिने तयारीमा रवि लामिछाने

उद्योगी,व्यवसायीहरुका समस्या,चुनौती र राज्यको भूमिकाबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न

प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

बागमतीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

आचार्यको आत्मदाहमा हामी दोषी छौँ, माफ गर्नुहोला : गृहमन्त्री लामिछाने

संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन

संघीयताबिरुद्ध बोल्ने मन्त्रीलाई कारवाही गर्ने प्रचण्डको चेतावनी

बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प:केही घर भत्किए

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL