Prestige Media
  • गौरा पर्वमा सँगै नाचे प्रचण्ड, शेरबहादुर र भीम रावल
  • पशुपतिनाथमा प्रधानमन्त्री प्रचण्ड
  • कृतिमानी आरोही हरिबहादुरको स्वागत
  • अमेरिका मोह
  • नवनिर्वाचित सांसदहरुको सपथ ग्रहण

बालबालिकालाई भिटामिन र जुकाको औषधी खुवाइँदै

काठमाडौं– स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले आज र भोलि पाँच वर्ष मुनिका बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिरहेको ...

शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा। अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ...

लगातार ५ कारोबार दिन घट्यो, सबै उपसमूह राताम्य

काठमाडौं– सेयर बजारमा लगातार पाँच कारोबार दिन गिरावट आएको छ। साताको कारोबार अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक ...

सम्पर्कविहीन २४ प्रहरीलाई एक साताभित्र हाजिर हुन निर्देशन

काठमाडौं– प्रहरी मुख्यालय नक्सालले महिना बढी समयदेखि कार्यालयमा अनुपस्थित २४ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।प्रहरी महनिरीक्षकको सचिवालयले ...

दुग्ध विकास संस्थानले २५ उत्पादनमा मूल्य घटायो

काठमाडौं– दुग्ध विकास संस्थानले दुग्ध पदार्थको मूल्य घटाएको छ । संस्थानले २५ प्रकारका उत्पादनको मूल्य घटाएको हो।नयाँ मूल्यअनुसार संस्थानले आधा लिटरको ...

एसईई परीक्षा तालिका सार्वजनिक

काठमाडौं– भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक गरेको छ।कार्यालयले आगामी चैत १५ देखि ...

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

  काठमान्डौ  लगायत देशका थुप्रै एफ एम रेडियोबाट प्रसारण हुने कार्यक्रम "मनिराम बा को कुटिमा " मनिराम बा को भूमिका ...

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

   रोजगारि तथा अध्ययनको शिलशिलामा दुबइ र साइप्रसमा केहीबर्ष बिताएर पुन: आफ्नै देश फर्किएकी सारा तामाङले अब आफु नेपालमै बसेर ...

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका छन् । मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले ...

काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा

काठमाडौं– सांस्कृति तथा प्राचीन वैभवले समृद्धशाली संघीय राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरमध्ये पहिलो नम्बरमा परेको छ।विश्वभर प्रदूषणको अवस्थालाई निगरानी गर्ने ...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र ...

बंगलादेशले जित्यो साफ यु–१६ महिला उपाधि

काठमाडौं–बंगलादेशले साफ यु–१६ महिला च्याम्पियनसिप फुटबल उपाधि जितेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा ३–२ गोलले ...

Audio & Video Production House
राजनीति / देश

शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा। अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा ९२० को खण्ड ९ख० बमोजिम शाक्यलाई राष्ट्रिय ...

कांग्रेस सभापति देउवालाई भेटेर माधव नेपालले मागे सहयोग

काठमाडौं– सुदूरपश्चिम सरकारको भाग पाए पनि एमालेले सहमति नदिएपछि सहयोग खोज्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काको निवास गल्फुटारमा ...

निर्वाचन
आचारसंहिता पालन नगरे कारबाही

काठमाडौं–निर्वाचन आयोगले वैशाख १५ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चार माध्यमको दुरुपयोग गरे तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ।प्रतिनिधिसभाको इलाम क्षेत्र ...

भ्रष्टाचार अभियोगमा मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरुमाथि ठूलीभेरी नगरपालिका–३ दुनै डोल्पामा खेलकुद मैदान निर्माणका ...

अर्थ बाणिज्य / समाज

नेप्से परिसूचक राताम्य

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक १४ दशमलव ८१ अंकले ओरालो लागेर एक हजार ९ सय ९१ ...

तोलामा १७०० ले बढ्यो सुन

काठमाडौं– स्थानीय बजारमा सुनो मूल्य आज प्रतितोला १ हजार ७ सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ। लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल ...

८ महिनामा नेपालबाट विदेशी लगानीकर्ताले लगे साढे १५ अर्ब प्रतिफल

काठमाडौं– मुलुकको आर्थिक गतिविधि सुस्ताइरहेका बेला विदेशी लगानीकर्ताले नेपालबाट ८ महिनामै १५ अर्ब रुपैयाँ बढी प्रतिफलबापत लगेका छन्। चालू वर्षको फागुन मसान्तसम्म विदेशी लगानीकर्ताले १५ अर्ब ५६ करोड ४७ लाख ...

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक

काठमाडौं– आगामी वैशाख १६ र १७ ९अप्रिल २८ र २९० काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ। लगानी बोर्डको कार्यालयले दिएको जानकारीअनुसार पहिलो दिन उद्घाटन ...

Prestige Media
कला / साहित्य

पशुपतिमा संकटमोचक हनुमानलाई ११११ केजी लड्डुको महाभोग र ११११ दीप प्रज्वलन गरिने

काठमाडौं। नयाँ वर्ष २०८१ एवं नवरात्रि चैत्र पूर्णिमा अवसरमा पशुपति देवपतनस्थित भष्मेश्वर पञ्च दशनाम जुवा अखडा परिसरमा हनुमान जन्मोत्सव अवसरमा आगामी वैशाख ११ गते चैत्र पूर्णिमाको दिन संकट मोचक हनुमानजीको ...

चलचित्र घरमा ‘महाजात्रा’ र ‘बद्रीबहादुर’

काठमाडौं–चलचित्र भवनमा दुई नेपाली चलचित्र प्रदर्शनरत छन् । ‘बद्रीबहादुर’ को प्रदर्शन आजदेखि सुरु गरिएको हो भने ‘महाजात्रा’ तेस्रो सातामा प्रदर्शनरत छ। शोभित बस्नेतले निर्माण तथा निर्देशन गरेको ‘बद्री बहादुर’ हास्य ...

उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुँदै

काठमाडौं– आगामी वैशाख २ मा जिब्रो छेड्ने तयारी गरिरहेको मध्यपुरथिमि बोडेमा यस वर्ष उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता तथा संस्कृति मेला २०८० आयोजना गरिने भएको छ। मध्यपुरथिमि नगरपालिकाको आयोजना तथा लाकुछेँ ...

अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

काठमाडौं– नेपालसहित विश्वरभर ११४औं अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरेर मनाइइएको छ। विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित ...

फरक दृष्‍टि / बिचार

आगामी बजेटबारे सबै मन्त्रालयका सचिव र सुरक्षा प्रमुखसँग अर्थमन्त्रीले गरे छलफल

काठमाडौं–अर्थमन्त्री वर्षमान पुनले सबै मन्त्रालयका सचिवसहित सुरक्षा निकायका प्रमुखसँग चालू आर्थिक वर्षको बजेट कार्यान्वयन तथा आगामी आर्थिक वर्षको बजेट निर्माणबारे छलफल गरेका छन्। मन्त्री पुनले अर्थ मन्त्रालयमा अधिकांश बजेट कार्यान्वयन ...

संसद्लाई ‘बिजनेस’ दिन प्रधानमन्त्री चलाए छलफल

काठमाडौं– माघ २२ देखि सुरु हुने संघीय संसद्लाई ‘बिजनेस’ दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन्।आज दिउँसो प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ...

कृषिमा आत्मनिर्भर भए मात्रै व्यापार घाटा न्यून ः चेम्बर अध्यक्ष मल्ल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएका छन्।कृषिमा परनिर्भरता नहटेसम्म आर्थिक समृद्धि हासिल गर्ने सरकारी नीति र लक्ष्य कागजमै सीमित हुने ...

संसद् पुग्यो शिक्षा विधेयकः विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहमा

काठमाडौं– लामो समयको प्रतीक्षापछि सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधिसभामा आज दर्ता गरेको छ । विद्यालयको स्थापना र सञ्चालनको राष्ट्रिय मापदण्ड बनाइ उचित व्यवस्थापनका लागि ...

bigyapan
अन्तरराष्ट्रिय / खेलकुद

एसीसी प्रिमियर कपः नेपालले साउदीलाई ६ विकेटले हरायो

काठमाडौं– नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ। जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो।ओमानको अल अमेरत ...

बंगलादेशले जित्यो साफ यु–१६ महिला उपाधि

काठमाडौं–बंगलादेशले साफ यु–१६ महिला च्याम्पियनसिप फुटबल उपाधि जितेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा ३–२ गोलले हराएको हो। निर्धारित समयमा १–१ गोलको बरीबरी सकिएपछि खेलको नतिजा ...

ए’ ग्रेडका खेलाडीको मासिक तलब १ लाख

काठमाडौं– नेपाल क्रिकेट संघ ९क्यान० ले ‘ए’ ग्रेडमा पर्ने पुरुष खेलाडीलाई मासिक तलब रु १ लाख दिने निर्णय गरेको छ। फागुन १२ र १४ मा बसेको क्यान केन्द्रीय कार्यसमितिको बोर्ड ...

विश्वकप क्रिकेट लिगमा नेदरल्यान्ड्सले नामिबियालाई हरायो

काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग२ को त्रिकोणात्मक शृंखलाअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नामिबियाले ...

बिज्ञान / प्रविधि

रुपन्देहीको रोहिणी खोलामा पेट्रोलियम भण्डारणगृह निर्माण गरिने, भलबारी डिपो सारिने

काठमाडौं–नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया अघि बढाएको छ। रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको ...

प्रधानमन्त्री प्रचण्डले गरे नागढुंगा सुरुङमार्गको ‘ब्रेक थ्रु’, एक वर्षपछि सञ्चालनमा आउने

काठमाडौं– नेपाललाई सुरुङ युगमा लैजाने महत्त्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुंगा सुरुङमार्ग छिचोलिएको ९ब्रेक थ्रु० छ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सुरुङ छिचोल्ने स्वीच थिचेका हुन्। प्रधानमन्त्रीले स्वीच थिचेपछि धादिङ र ...

शिक्षा मन्त्रालयले भन्यो– विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ। मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेसनल ब्याकालरेट्स’, ‘सिएसइबी’ ...

हालसम्म १४४ विद्युत् आयोजना निर्माण, १४२ निर्माणाधीन

काठमाडौं। मुलुकले ऊर्जा क्षेत्रमा गुणात्मक फड्को मारेको छ। सरकारी, अर्धसरकारी र निजी क्षेत्रले उल्लेख्य रुपमा यस क्षेत्रमा लगानी गरेका छन् ।विद्युत् विभागका अनुसार हाल निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाको संख्या ...

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL