Breaking News Wednesday, 22 Dec, 2021
Prestige Media

पूर्ण रुपमा सुरक्षित ६ करोड वर्ष पुरानो डाइनासोरको भ्रुण भेटियो

काठमाडौ : चीनको गान्झोउ क्षेत्रमा अण्डाभित्र सुरक्षित रहेको डाइनासोरको भ्रुण भेटिएको छ ।

परिपक्व भएर अण्डाबाट बाहिर आउने अवस्थामा रहेको भ्रुणको जिवाश्म भेटिएको बीबीसीले जनाएको छ । यो भ्रुण ६ करोड ६० लाख वर्ष पुरानो भएको अनुसन्धाताले अनुमान गरेका छन् । यो भ्रुण दाँत नभएको थेरापोड डाइनासोर वा ओभिर्याप्टोरोससको हुनसक्ने विश्वास गरिएको छ ।

अनुसन्धाता डा फियोन वासम माले यो भ्रुणलाई इतिहासमै अहिलेसम्म भेटाइएका भ्रुणमध्ये सबैभन्दा सुरक्षित अवस्थामा रहेको बताउनुभएको छ । यो भ्रुणको खोजसँगै डाइनासोर र आधुनिक चराबीचको सम्बन्ध पहिल्याउन वैज्ञानिकहरुलाई झनै सजिलो हुने बताइएको छ ।

भ्रुणको जिवाश्मको अवस्थिति अण्डाबाट निस्किने अवस्थामा पुगेको चराको जस्तै घुमाउरो भएको देखिएको छ । यो जिवाश्मको लम्बाइ टाउकोदेखि पुच्छरसम्म २७ सेन्टिमिटर रहेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ग्रिसमा दुर्घटनामा परेका मृतक चारैजना नेपालीको सनाखत

संसद् सचिवालयद्वारा पत्रकारलाई प्रतिनिधिसभा बैठकको प्रत्यक्ष रिपोर्टिङमा रोक

आरआरमा क्याम्पसमा चिट चोर्ने बिद्यार्थीलाई रोक्न खोज्दा प्राध्यापकमाथि प्रहार

बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा रहेको जिम हलमा आगलागी

आगामी शुक्रबार सम्म उत्तर कोरियामा हाँस्न र किनमेल गर्न रोक

हुम्लामा हावाहुरीको कारण हवाई उडान बन्द

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

महिला साफ च्याम्पियनसिप १९ वर्ष मुनिको खेलमा आज नेपाल र श्रीलंका भिड्ने

मावि शिक्षकका लागि आयोगले १ हजार ५सय ४७ विज्ञापन खुल्यो

दोस्रो चरणको कांग्रेस सभापतिको मतदान सुरु

पाल्पा बुटवल सडकखण्ड आजदेखि पुस १३ गतेसम्म दैनिक ७ घण्टा बन्द हुने

राप्ती राजमार्गमा दुर्घटना नियन्त्रण गर्न टाइम कार्ड लागु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg
PMC TV NEPAL