Breaking News Tuesday, 21 Dec, 2021
Prestige Media

आरआरमा क्याम्पसमा चिट चोर्ने बिद्यार्थीलाई रोक्न खोज्दा प्राध्यापकमाथि प्रहार

काठमाडौं : रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा मंगलबार चिट चोर्दै गरेको बिद्यार्थीलाई रोक्न खोज्दा प्राध्यापकमाथि आक्रमण भएको छ ।

स्नातक प्रथम वर्षको आन्तरिक परीक्षाका लागी उनका अनुसार क्याम्पसमा मंगलबार बिहान ३० नम्बरका लागि चलिरहेको परीक्षामा एक छात्राले चिट चोरेको देखेपछि सोसलवर्क विषय पढाउने प्राध्यापक पुडासैनीले छात्रालाई रोकेको हो।

प्राध्यापक पुडासैनीले छात्रालाई रोक्नसाथ बाहिरबाट नेकपा ९एमाले०को विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरू कक्षामा आई परीक्षा रद्द गर्न दबाब दिएको दाहाल बताए ।

क्याम्पस प्रमुख डा. जीवन्धर नवालीले विद्यार्थी संगठनका पदाधिकारीहरूसँग यस विषयमा छलफलको क्रममा ती विद्यार्थीले पानी खाने निउमा स्टीलको जगले शिक्षक पुडासैनीको टाउकोमा झ्याम कि झ्याम हानेका हुन् ।

आक्रमणमा संलग्न विद्यार्थी बीए दोस्रो वर्षमा पढ्ने कुबेर जेठारा रहेको बताइएको छ । आक्रमणपछि जेठारा शौचालयमा लुकेर झ्यालबाट भागेको बताइएको छ । गम्भीर घाइते प्राध्यापक पुडासैनीलाई सात टाँका लगाएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पूर्ण रुपमा सुरक्षित ६ करोड वर्ष पुरानो डाइनासोरको भ्रुण भेटियो

ग्रिसमा दुर्घटनामा परेका मृतक चारैजना नेपालीको सनाखत

संसद् सचिवालयद्वारा पत्रकारलाई प्रतिनिधिसभा बैठकको प्रत्यक्ष रिपोर्टिङमा रोक

बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा रहेको जिम हलमा आगलागी

आगामी शुक्रबार सम्म उत्तर कोरियामा हाँस्न र किनमेल गर्न रोक

हुम्लामा हावाहुरीको कारण हवाई उडान बन्द

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

महिला साफ च्याम्पियनसिप १९ वर्ष मुनिको खेलमा आज नेपाल र श्रीलंका भिड्ने

मावि शिक्षकका लागि आयोगले १ हजार ५सय ४७ विज्ञापन खुल्यो

दोस्रो चरणको कांग्रेस सभापतिको मतदान सुरु

पाल्पा बुटवल सडकखण्ड आजदेखि पुस १३ गतेसम्म दैनिक ७ घण्टा बन्द हुने

राप्ती राजमार्गमा दुर्घटना नियन्त्रण गर्न टाइम कार्ड लागु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg
PMC TV NEPAL