Breaking News Tuesday, 14 Dec, 2021
Prestige Media

देउवाले पाएनन् बहुमत, सभापति पदको लागी पुनः मतदान हुने

काठमाडौं : नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । मंगलबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् ।

कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो ।

मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।

अर्का उम्मेदवार शेखर कोइरालाले १७४९ मत पाएका छन् । अब दोस्रो चरणमा सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।

तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, चौथो स्थानमा रहेका बिमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ भने सभापतिको दौडबाट बाहिरिएका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पूर्ण रुपमा सुरक्षित ६ करोड वर्ष पुरानो डाइनासोरको भ्रुण भेटियो

ग्रिसमा दुर्घटनामा परेका मृतक चारैजना नेपालीको सनाखत

संसद् सचिवालयद्वारा पत्रकारलाई प्रतिनिधिसभा बैठकको प्रत्यक्ष रिपोर्टिङमा रोक

आरआरमा क्याम्पसमा चिट चोर्ने बिद्यार्थीलाई रोक्न खोज्दा प्राध्यापकमाथि प्रहार

बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा रहेको जिम हलमा आगलागी

आगामी शुक्रबार सम्म उत्तर कोरियामा हाँस्न र किनमेल गर्न रोक

हुम्लामा हावाहुरीको कारण हवाई उडान बन्द

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

महिला साफ च्याम्पियनसिप १९ वर्ष मुनिको खेलमा आज नेपाल र श्रीलंका भिड्ने

मावि शिक्षकका लागि आयोगले १ हजार ५सय ४७ विज्ञापन खुल्यो

दोस्रो चरणको कांग्रेस सभापतिको मतदान सुरु

पाल्पा बुटवल सडकखण्ड आजदेखि पुस १३ गतेसम्म दैनिक ७ घण्टा बन्द हुने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg
PMC TV NEPAL