प्रमुख समाचार Thursday, 25 Nov, 2021
Prestige Media

भालुको आक्रमणबाट पाँचथरमा एक जना गम्भीर घाइते

पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिका–३ मा भालुले आक्रमणबाट एक जना वृद्ब गम्भीर घाइते भएका छन्।

भालुको आक्रमण गर्दा फालेलुङ–३ खोलाघारीका ८२ वर्षीय रामकुमार राई गम्भीर घाइते भएका हुन् । उहाँलाई आज बिहान भालुले आक्रमण गरेको थियो ।फालेलुङ–३ ठेप्चे भन्ने ठाउँमा गोठमा एक्लै बस्दै आएका वृद्धलाई गोठबाट खर्कतिर गाईबस्तु लैजाने क्रममा भालुले आक्रमण गरेको थियो । वृद्धको अवस्था गम्भीर रहेको गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले बताए । राईलाई उपचारका लागि लागि सदरमुकाम ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी राकेश थापाले जानकारी दिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्युठानमा टिपरले अटो रिक्सालाई ठक्कर दिँदा २ जनाको मृत्यु

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

पछिल्लो २४ घण्टामा नेपालमा २ सय ५ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४ सय ३६ जना निको

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित केन्द्रीय सदस्यहरुले लिए शपथ

आजदेखि बाघ गणना सुरु, ३ करोड ७० लाख खर्च लाग्ने अनुमान

राप्रपाको महामन्त्रीमा कुन्ती शाहीसग रेखा थापा पराजित

डेढ महिनापछि सर्वोच्चमा सुरु भयो मुद्दाको नियमित सुनुवाइ

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्दै

पर्यटनमन्त्रीले गरे त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट गोल्डेन गेट सम्म निःशुल्क शटल बसको उद्घाटन

कांग्रेसका कार्यकर्ताद्वारा सोलुखुम्बुमा पत्रकारमाथी हातपात

दोलखामा एकै परिवारका ३ जना मृत फेला

बुधबार चार सय रुपैयाँले घट्यो सुनको भाउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg
PMC TV NEPAL