Uncategorized Thursday, 25 Nov, 2021
Prestige Media

अस्कर फिल्म फेस्टिभल मंसिर १० गतेबाट हुदै


काठमाडौं : नेपालमा अस्कर फिल्म फेस्टिभल हुने भएको छ। अस्कर इन्टरनेसनल कलेज ९कलेज अफ फिल्म स्टडिज० ले चलचित्र विकास बोर्डसँग मिलेर दुई दिने फेस्टिभल गर्न लागेको हो।

अस्कर इन्टरनेसनल कलेज नेपालमा चलचित्रसँग सम्बन्धित विषय पढाउने पहिलो कलेज हो। यही मंसिर १० र ११ गते चलचित्र विकास बोर्डको हलमा फेस्टिभल संचालन हुनेछ।कलेजका विद्यार्थीले बनाएका र विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छानिएका फिल्महरुलाई यस फेस्टिभलमा प्रदर्शन गरिने छ। साथै, फेस्टिभलमा नेपाली सिनेमासम्बन्धी विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत हुनेछन्। यसपटक भौतिक उपस्थितिमै हुन लागेको फेस्टिभल गत वर्ष कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

रैथाने मकुना’ नियन्त्रण गर्न बोलाइयो टोली

मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना ।।

पश्चिम तथा मध्य पहाडमा वर्षाको सम्भावना ।।

सरकार गठन भएको दुई वर्षमा पनि आएन संघीय शिक्षा विधेयक ।।

पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना ।।

बालुवाटार जग्गासम्बन्धी मुद्दामा कांग्रेसको विरोध : सदन र सडक संघर्ष गर्न कार्यकर्तालाई निर्देशन ।।

चितवनमा राप्ती खोला सफा गरेर सिमसार दिवस मनाइयो ।।

राष्ट्रियसभा सदस्य चयनका लागि आज उम्मेदवारी दर्ता ।।

पक्राउ परेका एकसय २२ चिनियाँ बारे अनुसन्धान सुरु ।।

आजदेखि मौसममा सुधार हुने ।।

दिगो विकास लक्ष्य पूरा हुनेमा सरोकारवालाको विश्वास ।।

कीर्तिपुरमा चम्किएका महिला क्रिकेटरहरु ।।

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg
PMC TV NEPAL