मनोरञ्जन Friday, 26 Mar, 2021
Prestige Media

‘माया गरौंला २ (ब्रेक अप)’ रिलिज

किरण भुजेल र समीक्षा अधिकारीको स्वर रहेको गीत  ‘माया गरौंला २ (ब्रेक अप)’ रिलिज भएको छ ।‘माया गरौंला’ हिट भएपछि यसैको दोश्रो उक्त गीतमा तिलक चन्दको शब्द र कृष्ण भारद्वाजको संगीत रहेको छ।

बिक्रम स्वारको कन्सेप्ट कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेती र उनको टिमले खिचेका छन् । सुवर्ण दुलालको सम्पादन, सरोज ओलीको  निर्देशक रहेको गीतको भिडियोमा पुष्प खड्का, वर्षा राउत, सागर लम्साल ‘बले’ र आँचल शर्माको अभिनय देख्न सकिन्छ । 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL