Breaking News Tuesday, 23 Feb, 2021
Prestige Media

सर्वोच्च अदालतद्वारा संसद् विघटन बदर : १३ दिनभित्रै बैठक बोलाउन आदेश

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीबाट भएको संसद् विघटनलाई बदर गरिदिएको छ । सर्वोच्च अदालतले संसद् पुनस्र्थापनासँगै १३ दिनभित्रै संसद बैठक बोलाउन आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिह्ना, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री ओलीले गरेको संसद् विघटन उल्टाइदिएको हो ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ पुसमा संसद् विघटन गरी १७ र २७ वैशाखमा निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन

नयाँ नक्सा छुटेको विरोधमा नयाँ नक्सासहित प्रदर्शन

कोरोनाविरुद्धको चिनियाँ खोप आजदेखि लगाइँदै

कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ

राष्ट्रपतिद्वारा मेलम्चीको पानी वितरणको सुरुवात

४ दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

‘सकभर बाहिर ननिस्कनु’ ;स्वास्थ्य मन्त्रालय

सार्वजनिक यातायात क्षेत्रमा कडाई ;मास्क प्रयोग अनिवार्य

ओलीले बोलाइएको बैठकमा सहभागी हुने भए नेपाल समूह

नेकपा एमालेको केन्द्रीय कार्यालय चाँडै थापाथलीमा सर्ने

माधव नेपालसहित चार नेतालाई एमालेको स्पष्टीकरण पत्र

सरकारले दिएको १० लाख नवीन्द्रराज जोशीको परिवारले नलिने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg
PMC TV NEPAL