Exclusive News
Friday, 19 Feb, 2021

सर्वोच्च अदालतमा संसद विघटनबिरुद्ध बहस सकियो
काठमाडौं : संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ ।
शुक्रबार एमिकस क्युरी गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको हो ।बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन यस रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका छन् ।
नोट दिन यस रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका छन् । नोट दिएपछि फैसला गर्ने क्रममा ११र१२ गते सम्म लाग्ने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बताएका छन् ।