Exclusive News Wednesday, 17 Feb, 2021
Prestige Media

बुधबारदेखि प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन सुरु

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आजदेखि चौथो चरणका संघर्षका कार्यक्रम सुरु गर्दैछ।

प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्षमा रहेको उक्त समूहले गत माघ २८ गते तेस्रो चरणका कार्यक्रम सम्पन्न गरेपछि आजदेखि चौथो चरणको विरोधका कार्यक्रम सुरु गर्न लागेको केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए। कार्यक्रमको पहिलो दिन आज सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरुमा विरोध प्रदर्शन र सभा गरिँदैछ।

जिल्लास्तरीय विरोध प्रदर्शन र सभा आगामी फागुन १२ गतेसम्म जारी रहने श्रेष्ठको भनाइ छ। उक्त समूहले भोलि टुँडिखेल वरीपरि मानव साङ्लो बनाएर विरोध कार्यक्रम गर्ने तय गरेको छ। चौथो चरणका सम्पूर्ण विरोध कार्यक्रमहरु फागुन १५ गते सकिने जनाइएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन

नयाँ नक्सा छुटेको विरोधमा नयाँ नक्सासहित प्रदर्शन

कोरोनाविरुद्धको चिनियाँ खोप आजदेखि लगाइँदै

कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ

राष्ट्रपतिद्वारा मेलम्चीको पानी वितरणको सुरुवात

४ दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

‘सकभर बाहिर ननिस्कनु’ ;स्वास्थ्य मन्त्रालय

सार्वजनिक यातायात क्षेत्रमा कडाई ;मास्क प्रयोग अनिवार्य

ओलीले बोलाइएको बैठकमा सहभागी हुने भए नेपाल समूह

नेकपा एमालेको केन्द्रीय कार्यालय चाँडै थापाथलीमा सर्ने

माधव नेपालसहित चार नेतालाई एमालेको स्पष्टीकरण पत्र

सरकारले दिएको १० लाख नवीन्द्रराज जोशीको परिवारले नलिने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg
PMC TV NEPAL