अर्थ बाणिज्य / समाज Sunday, 17 Jan, 2021
Prestige Media

मुलपानी क्रिकेट मैदानमा पीएम कप क्रिकेटमा आजदेखि दुई खेल हुदै

काठमाडौं : प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजदेखि समूह चरणका दुई खेल हुनेछन् । शुक्रबार र शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा मात्र खेल भएको थियो भने आजदेखि मुलपानी क्रिकेट मैदानमा पनि खेल हुनेछ ।

नेपाल क्रिकेट संघ ९क्यान०ले सार्वजनिक गरेको खेलतालिका अनुसार अब समूह चरणका खेलहरु दुई मैदानमा हुनेछन् ।

आज टीयू मैदानमा समूह ‘बी’ अन्तर्गत साविक विजेता नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ । जारी प्रतियोगितामा समूह ‘बी’को यो पहिलो खेल हुनेछ ।

यस्तै मुलपानी मैदानमा समूह ‘ए’ मा रहेका त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच खेल हुने छ । उद्घाटन खेलमा गण्डकी प्रदेशलाई पराजित गरेको आर्मी दोस्रो खेल खेल्दैछ भने कर्णालीको यो पहिलो खेल हुनेछ ।

आर्मी र कर्णालीसँगै समूह ‘ए’ मा एपीएफ, गण्डकी र प्रदेश १ छन् । यस्तै समूह ‘बी’ मा साविक विजेता नेपाल पुलिससँगै बागमती प्रदेश, प्रदेश नम्बर २, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

दुबै समूहको लिग चरणका खेलपछि शीर्ष दुई स्थानमा रहने टिमहरु सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल खेल माघ १४ र १५ गते टीयू मैदानमा हुनेछ भने फाइनल खेल पनि टीयू मैदानमै माघ १७ गते हुनेछ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

६ महिनाभित्र रिठेपानीडाँडा कटान गर्न सरकारलाई निर्देशन

बिहिबार बोलायो कांग्रेसले पदाधिकारी बैठक

त्रिभुवन विमानस्थलले घटायो सञ्चालन अवधि, चैत १५ बाट दैनिक १८ घण्टा मात्र खुल्ने

अदालतको फैसलाले दिएको समयसीमा भित्रै बैठक बस्छ : परराष्ट्रमन्त्री ज्ञवाली

संविधानको हत्या गर्ने प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गल हत्याएर निकाल्ने भुसालको चेतावनी

बुधबार सुनको भाउ तीन सय रुपैयाँले घट्यो

सर्वोच्च अदालतद्वारा संसद् विघटन बदर : १३ दिनभित्रै बैठक बोलाउन आदेश

रुपन्देहीमा एक वर्षीया शिशुको हत्या गरेको आरोपमा आमाबाबुसहित ५ जना पक्राउ

२५ करोड रुपैयाँ बराबरका सामग्रीे खरीद गर्दै निर्वाचन आयोग

नेपालमा २४ घण्टाभित्र १२५ संक्रमित, ९० जना संक्रमणमुक्त

रक्तदान कार्यक्रम सम्पन्न

१५ दिनपछि उठायो परिवारले भागरथी भट्टको शव

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL