Breaking News Tuesday, 20 Oct, 2020
Prestige Media

जसपाको संघीय परिषद् अध्यक्षमा भट्टराई

जनता समाजवादी पार्टी (जसपा) ले पार्टी नेता डा. बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाएको छ ।
पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले भट्टराईलाई संघीय परिष्द अध्यक्ष बनाएको पार्टीका एक नेताले बताए ।
‘उहाँ (भट्टराई) लाई संघीय परिषद् अध्यक्ष बनाइएको हो । अहिले पनि बैठक जारी छ,’ ती नेताले भने ।
भट्टराईका सहयोगी रोशन पोखरेलले केन्द्रीय कार्यकारिणी समिति बैठकमा भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने प्रस्ताव पेस भइसकेको जानकारी दिए ।
‘आज बेलुकीसम्म सबै निर्णय सार्वजनिक हुन्छ,’ उनले भने ।
जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष छन् ।
पार्टी एकीकरण हुनुअघि भट्टराई समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष थिए । राष्ट्रिय जनता पार्टीसँग समाजवादीले पार्टी एकता गरेपछि जसपाको वरिष्ठ नेता मात्र थिए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

अस्ताए फुटबलका जादूगर म्याराडोना

नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता

कप्तान मल्ललाई कोरोना संक्रमण

अब सबै देशमा उडान अनुमति

ओली–देउवा भेटबारे बोल्यो कांग्रेस प्रधानमन्त्रीले सत्ताको अफर गरेका होइनन्

प्रधानमन्त्री ओली–देउवा भेटले ततायो राजनीति

काठमाडौं महानगरले निःशुल्क पिसीआर परीक्षण गर्ने

सन्दीप अस्ट्रेलियाको होबर्ट हुरिकेन्समा आबद्ध

गाउँपालिकालाई विद्यालय सञ्चालनको जिम्मा

नेकपामा चिठ्ठी युद्ध, प्रचण्डको ओलीलाई जवाफ ः चिप्ला कुरा ‘विष भरिएको घैंटो’

प्रचण्डलाई ओलीको प्रेम–पत्र, दाहालमाथि गुटबन्दी सिर्जनाकर्ता भएको आरोप

लक्षण भए मात्र सरकारी अस्पतालमा कोरोनाको निःशुल्क परीक्षण

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL