Prestige Media
  • गौरा पर्वमा सँगै नाचे प्रचण्ड, शेरबहादुर र भीम रावल
  • पशुपतिनाथमा प्रधानमन्त्री प्रचण्ड
  • कृतिमानी आरोही हरिबहादुरको स्वागत
  • अमेरिका मोह
  • नवनिर्वाचित सांसदहरुको सपथ ग्रहण

१५९ खानी उत्खनन अनुमति

काठमाडौं– खानी तथा भूगर्भ विभागले विभिन्न समयमा खोजतलास गरिएका १५९ खानीलाई उत्खनन गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ।खानी क्षेत्रको विकास ...

लगानी सम्मेलनमा प्रदेश आयोजनाका छुट्टै स्टल राखिने

काठमाडौं( आगामी वैशाख १६ र १७ मा काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजना पनि ‘सोकेस’ मा ...

महिला आर्थिक रुपमा सक्षम बनाउनुपर्छ ः प्रधानमन्त्री प्रचण्ड

सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्रीकाठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका छन्।महिला ...

सम्पर्कविहीन २४ प्रहरीलाई एक साताभित्र हाजिर हुन निर्देशन

काठमाडौं– प्रहरी मुख्यालय नक्सालले महिना बढी समयदेखि कार्यालयमा अनुपस्थित २४ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।प्रहरी महनिरीक्षकको सचिवालयले ...

दुग्ध विकास संस्थानले २५ उत्पादनमा मूल्य घटायो

काठमाडौं– दुग्ध विकास संस्थानले दुग्ध पदार्थको मूल्य घटाएको छ । संस्थानले २५ प्रकारका उत्पादनको मूल्य घटाएको हो।नयाँ मूल्यअनुसार संस्थानले आधा लिटरको ...

एसईई परीक्षा तालिका सार्वजनिक

काठमाडौं– भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक गरेको छ।कार्यालयले आगामी चैत १५ देखि ...

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

  काठमान्डौ  लगायत देशका थुप्रै एफ एम रेडियोबाट प्रसारण हुने कार्यक्रम "मनिराम बा को कुटिमा " मनिराम बा को भूमिका ...

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

   रोजगारि तथा अध्ययनको शिलशिलामा दुबइ र साइप्रसमा केहीबर्ष बिताएर पुन: आफ्नै देश फर्किएकी सारा तामाङले अब आफु नेपालमै बसेर ...

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका छन् । मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले ...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र ...

बंगलादेशले जित्यो साफ यु–१६ महिला उपाधि

काठमाडौं–बंगलादेशले साफ यु–१६ महिला च्याम्पियनसिप फुटबल उपाधि जितेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा ३–२ गोलले ...

नेपालले क्यानडालाई दियो जितका लागि २२५ रनको लक्ष्य

काठमाडौं– क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडालाई जितका लागि दुई सय २५ रनको चुनौती दिएको छ। कीर्तिपुरस्थित त्रिवि ...

Audio & Video Production House
राजनीति / देश

महिला आर्थिक रुपमा सक्षम बनाउनुपर्छ ः प्रधानमन्त्री प्रचण्ड

सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्रीकाठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका छन्।महिला उद्यमी महासंघद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ...

सभापति देउवालबाट आदिवासी जनजाति र सहकारी विभाग सदस्य मनोनीत

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति र सहकारी विभागको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको आदिवासी जनजाति विभागको सदस्यमा ...

स्याङ्जाबाट विदेश रोजगारीमा गएर मृत्यु भएकाले पाए २ करोड क्षतिपूर्ति

स्याङ्जा–स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा मृतकका आफन्तले झन्डै दुई करोड क्षतिपूर्ति प्राप्त गरेका छन् । विशेषगरी वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषणरहित बनाउने सामी कार्यक्रमको मुख्य उद्देश्य रहेको ...

आशा जगाउने गरी बजेट ल्याइने प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेट जनतामा आशा जगाउने किसिमको ल्याउने बताएका छन्। बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकमा सहभागी प्रधानमन्त्री दाहालले जनतामा आशा जगाउने ...

अर्थ बाणिज्य / समाज

१५९ खानी उत्खनन अनुमति

काठमाडौं– खानी तथा भूगर्भ विभागले विभिन्न समयमा खोजतलास गरिएका १५९ खानीलाई उत्खनन गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ।खानी क्षेत्रको विकास र विस्तारमार्फत राज्यलाई योगदान दिँदै आएको विभागले देशका विभिन्न क्षेत्रमा ...

लगानी सम्मेलनमा प्रदेश आयोजनाका छुट्टै स्टल राखिने

काठमाडौं( आगामी वैशाख १६ र १७ मा काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजना पनि ‘सोकेस’ मा राखिने भएको छ। प्रदेशका आयोजनाका लागि छुट्टै स्टल राखिने भएको ...

सुन मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ३० हजारमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान् कायम गरेको छ। आज प्रतितोला २ हजार १ सयले वृद्धि भएको छ। लगातार उकालो लागेको सुनको मूल्य आज झनै बढेको हो।बिहीबार प्रतितोला एक ...

आशा जगाउने गरी बजेट ल्याइने प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेट जनतामा आशा जगाउने किसिमको ल्याउने बताएका छन्। बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकमा सहभागी प्रधानमन्त्री दाहालले जनतामा आशा जगाउने ...

Prestige Media
कला / साहित्य

उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुँदै

काठमाडौं– आगामी वैशाख २ मा जिब्रो छेड्ने तयारी गरिरहेको मध्यपुरथिमि बोडेमा यस वर्ष उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता तथा संस्कृति मेला २०८० आयोजना गरिने भएको छ। मध्यपुरथिमि नगरपालिकाको आयोजना तथा लाकुछेँ ...

अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

काठमाडौं– नेपालसहित विश्वरभर ११४औं अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरेर मनाइइएको छ। विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित ...

‘हावाको कुरा गरौं’ अभियान सुरु, हिँड्ने संस्कृतिलाई प्रोत्साहन

काठमाडौं– सहरी क्षेत्रमा बढ्दै गएको वायुको गुणस्तर सुधारका लागि समुदायको सहभागिता र सचेतना बढाउन हाँडीगाउँबाट ‘हावाको कुरा गरौं’ अभियान सुरु भएको छ।काठमाडौं महानगरले युएसएड, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा अभियान थालनी ...

चित्रकलामार्फत काठमाडौंमा चिनाइँदै खोटाङ

काठमाडौं। काभ्रेकी रोजिना तामाङ खोटाङ पुग्न पाएकी छैनन्। तर, उनले सोमबारदेखि बबरमहलस्थित नेपाल कला परिषद्मा सञ्चालित चित्रकलामार्फत खोटाङबारे नजिकबाट नियाल्न मौका पाइन्।काठमाडौंको एक विद्यालयमा कक्षा–१२ मा अध्ययनरत तामाङ ‘मुन्दुम अन्तर्राष्ट्रिय ...

फरक दृष्‍टि / बिचार

संसद्लाई ‘बिजनेस’ दिन प्रधानमन्त्री चलाए छलफल

काठमाडौं– माघ २२ देखि सुरु हुने संघीय संसद्लाई ‘बिजनेस’ दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन्।आज दिउँसो प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ...

कृषिमा आत्मनिर्भर भए मात्रै व्यापार घाटा न्यून ः चेम्बर अध्यक्ष मल्ल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएका छन्।कृषिमा परनिर्भरता नहटेसम्म आर्थिक समृद्धि हासिल गर्ने सरकारी नीति र लक्ष्य कागजमै सीमित हुने ...

संसद् पुग्यो शिक्षा विधेयकः विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहमा

काठमाडौं– लामो समयको प्रतीक्षापछि सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधिसभामा आज दर्ता गरेको छ । विद्यालयको स्थापना र सञ्चालनको राष्ट्रिय मापदण्ड बनाइ उचित व्यवस्थापनका लागि ...

कोरिया जान नपाएको भन्दै नेपाली श्रमिकहरुको धर्ना

काठमाडौँ । कोरिया जान नपाएको भन्दै नेपाली कामदारहरूले ईपीएस कोरिया शाखामा धर्ना दिएका छन्।  कोरियामा ५ वर्ष बसेर फर्किएर आएकाहरूले पुनः जान नपाएको भन्दै ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालयमा धर्ना ...

bigyapan
अन्तरराष्ट्रिय / खेलकुद

बंगलादेशले जित्यो साफ यु–१६ महिला उपाधि

काठमाडौं–बंगलादेशले साफ यु–१६ महिला च्याम्पियनसिप फुटबल उपाधि जितेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा ३–२ गोलले हराएको हो। निर्धारित समयमा १–१ गोलको बरीबरी सकिएपछि खेलको नतिजा ...

ए’ ग्रेडका खेलाडीको मासिक तलब १ लाख

काठमाडौं– नेपाल क्रिकेट संघ ९क्यान० ले ‘ए’ ग्रेडमा पर्ने पुरुष खेलाडीलाई मासिक तलब रु १ लाख दिने निर्णय गरेको छ। फागुन १२ र १४ मा बसेको क्यान केन्द्रीय कार्यसमितिको बोर्ड ...

विश्वकप क्रिकेट लिगमा नेदरल्यान्ड्सले नामिबियालाई हरायो

काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग२ को त्रिकोणात्मक शृंखलाअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नामिबियाले ...

नेपालले क्यानडालाई दियो २१७ रनको लक्ष्य

काठमाडौं– नेपालले एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडालाई जितका लागि २१७ रनको चुनौती दिएको छ। मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ...

बिज्ञान / प्रविधि

कालोसूचीमा परे १९ ठेकेदार कम्पनी

काठमाडौं–सरकारले सम्झौताअनुसार समयमै काम नसक्ने १९ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो। कार्यालयको सूचनाअनुसार ३ फर्मलाई पनि कालोसूचीमा राखिएको छ। सम्झौताअनुसार ...

नेपालको विद्युत् पूर्वाधारमा थप लगानी गर्न एसियाली पूर्वाधार लगानी बैंक तयार

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक ९एआईआईबी०लाई आग्रह गरेको छ। एआईआईबी सञ्चालक समिति सदस्य आरएमपी रथनायके नेतृत्वमा नेपाल भ्रमणमा ...

तीन साता बन्द हुँदै रिडी–तम्घास सडक

काठमाडौं– मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक आजदेखि तीन सातासम्म बन्द हुने भएको छ। राजमार्ग योजना कार्यालयले सार्वजनिक सूचना निकालेर रिडी–तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले तीन सातालाई वैकल्पिक मार्ग प्रयोग ...

अबदेखि रेसुंगा विमानस्थलबाट सातामा तीन उडान

काठमाडौं– गुल्मीको रेसुंगा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएका छन्। यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान भर्दै आएकामा अब सोमबार पनि उडान थपेको रेसुंगा विमानस्थलका ...

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL