खेलकुद Sunday, 15 Mar, 2020
Prestige Media

मोरक्कोमा फुटबल सम्बन्धी सम्पूर्ण गतिविधि स्थगित ।।

मोरक्को फुटबल महासंघले फुटबल सम्बन्धी सम्पूर्ण गतिविधि स्थगित गरेको छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको कारण देखाउँदै मोरक्कोले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण गतिविधिमा रोक लगाउने निर्णय गरेको हो । महासंघले पछिल्लो निर्णयले सबै प्रकारका फुटबल गतिविधि प्रभावित बनाउने बताएको छ । मोरोक्कोमा कोरोनाका १७ जना संक्रमित भेटिएपछि सो निर्णय गरिएको हो । कोरोनाकै कारण एक जनाको मृत्यु समेत भइसकेको छ । निर्णयसँगै व्यवसायीक फुटबल लिगका खेल रोकिएका छन् भने एमेच्योर लिग र वुमन फुटबल लिग सहित क्षेत्रीय लिग समेत स्थगित भएको छ ।

CIN

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

क्रिकेटका सम्पूर्ण गतिविधि स्थगित ।।

राजर्षि जनक कपको उपाधि पुलिसलाई ।।

आहा रारा गोल्डकप फुटबलको सेमिफाईनलमा पुलिस र थ्रीस्टार खेल्दै ।।

च्याम्पियन्स लिग अन्तर्गत पीएसजी र डर्टमण्डबीचको खेल बन्द रंगशालामा ।।

खप्तड गोल्डकप फुटबलको उपाधिका लागि आज थ्री स्टार र सुदूरपश्चिम ११ खेल्दै ।।

सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको क्वाटरफाइनलमा आज नव जनजागृति र थ्री स्टार खेल्दै ।।

प्रदेश स्तरीय खुल्ला पुरुष प्रतियोगिताको उपाधि प्रमुख प्रशासकीय अधिकृतको टिमलाई ।।

खप्तड गोल्डकप फुटबलको क्वाटरफाइनलका खेल आजबाट सुरु हुँदै ।।

खप्तड गोल्डकपमा आज एउटा खेल हुँदै ।।

देशलाई समृद्ध बनाउन खेलकुद क्षेत्रले विशिष्ट योगदान गर्न सक्छ – खेलकुदमन्त्री विक ।।

च्याम्पियन्स लिगमा आज राति दुई खेल हुँदै ।।।।

दक्षिण अफ्रिकाविरुद्धको पाँच खेलको टी–ट्वान्टी क्रिकेट सिरिज इंग्ल्यान्डलाई ।।

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL