आजको पत्रपत्रीकाबाट Tuesday, 25 Feb, 2020
Prestige Media

खाडाँदेवी गाउँपालिकाको जङ्गलमा चितुवा फेला ।।

रामेछापको खाँडादेवी गाउँपालिकामा फेला परेको चितुवा नियन्त्रणमा लिइएको छ । खाडाँदेवी गाउँपालिका वडा नम्बर ४ खोपको जङ्गलमा हिजो स्थानीयले चितुवा देखेपछि मन्थली पशु सेवा कार्यालय रामेछापलाई खबर गरेका थिए । डिभिजन वन कार्यालयकोे पहलमा पशुसेवा कार्यालय मन्थली नगरपालिकाबाट संयुक्त रुपमा खटिएको टोलीले हिजो दिउँसो नियन्त्रणमा लिएको थियो । चितुवा करिब ५ फिट उचाई र ७ फिट लम्वाइ रहेको मन्थली नगरपालिका पशु सेवा शाखाका प्रमुख मुकुन्दकुमार खड्काले जानकारी दिनुभयो । बिरामी अवस्थामा रहेको चितुवाको पछाडीको भाग प्यारालाइसिस भएकोले मन्थली पशु सेवा कार्यालयमा राखी उपचार गरिने डिभिजन वन कार्यालय रामेछापका सहायक वन अधिकृत युगल किशोरलाल कर्णले जानकारी दिनुभयो । सामान्य उपचारपछि उक्त चितुवालाई राष्ट्रिय निकुञ्ज पठाइने वन अधिकृत कर्णले बताउनुभयो ।

CIN

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पाँच सय ४५ जना नेपाली विदेशका जेलमा ।।

दुई महिनादेखि ८ नेपाली महिला भारतिय प्रहरीको नियन्त्रणमा ।।

भोलिसम्ममा चीनमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउने सरकारको तयारी ।।

विश्व सिमसार दिवसको अवसरमा सातौं चरा महोत्सव ।।

छाउगोठ भत्काउने अभियानमा स्थानीय धामी झाँक्री मूख्य चुनौति ।।

महोत्सवमा धुर्मुस सुन्तली फाण्डेशनको स्टल ।।

पोरखे लेकमा एक युवक मृत भेटिए

बादर आतंक बढ्दै ।।

सेवा लिन एक दिनको पैदल धाउँदै मांशिमाबासी ।।

आफ्नै ठाउँमा ड्राइभिङ सेन्टर खुलेपछि स्थानीयलाई सजिलो ।।

सुत्केरीलाई वडा कार्यालयबाटै पोषणयुक्त खानेकुरा खान भत्ता ।।

च्यातिएका कपडा लगाउनु अशुभ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL