आजको पत्रपत्रीकाबाट Monday, 27 Jan, 2020
Prestige Media

महोत्सवमा धुर्मुस सुन्तली फाण्डेशनको स्टल ।।

दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० गतेदेखि घोराहीमा सुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ मा धुर्मुस सुन्तली फाउण्डेशनको स्टल राखिएको छ । चेम्बर अर्फ कमर्सले फाण्डेशनलाई निःशुल्क रुपमा स्टलको व्यवस्था गरेको हो । फाण्डेशनको अगुवाईमा बन्न थालेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक सहयोग रकम जुटाउन स्टल राखिएको फाउण्डेशनका अभियन्ता मदन खनालले जानकारी दिनुभयो । महोत्सवमा हालसम्म ३७ हजार ९० रुपैयाँ सहयोग संकलन भएको छ ।

CIN

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पाँच सय ४५ जना नेपाली विदेशका जेलमा ।।

दुई महिनादेखि ८ नेपाली महिला भारतिय प्रहरीको नियन्त्रणमा ।।

खाडाँदेवी गाउँपालिकाको जङ्गलमा चितुवा फेला ।।

भोलिसम्ममा चीनमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउने सरकारको तयारी ।।

विश्व सिमसार दिवसको अवसरमा सातौं चरा महोत्सव ।।

छाउगोठ भत्काउने अभियानमा स्थानीय धामी झाँक्री मूख्य चुनौति ।।

पोरखे लेकमा एक युवक मृत भेटिए

बादर आतंक बढ्दै ।।

सेवा लिन एक दिनको पैदल धाउँदै मांशिमाबासी ।।

आफ्नै ठाउँमा ड्राइभिङ सेन्टर खुलेपछि स्थानीयलाई सजिलो ।।

सुत्केरीलाई वडा कार्यालयबाटै पोषणयुक्त खानेकुरा खान भत्ता ।।

च्यातिएका कपडा लगाउनु अशुभ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL