आजको पत्रपत्रीकाबाट Sunday, 26 Jan, 2020
Prestige Media

पोरखे लेकमा एक युवक मृत भेटिए

बाजुराको बडिमालिका नगरपालिका र बुढीनन्दा नगरपालिकाको बीच क्षेत्रमा पर्ने पोरखे लेकमा एक युवक मृत भेटिएका छन् । बुढीनन्दा नगरपालिका ९ गुईदेली घर भएका २२ वर्षका पुरन ल्वार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मार्तडिले जनाएको छ । पोरखे लेक स्थित लल्लरे खोलामा हिउँले पुरिएको अवस्थामा ल्वार भेटिएको बताईएको छ । मृतकको शव पहिचान भएपनि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली घटनास्थल पुगेको थियो । ल्वार रोजगारीको सिलसिलामा भारतको मुम्बईमा लामो समयदेखि काम गर्दै आएका थिए । उनी मुम्बईबाट घर फर्किदै गर्दा बीच बाटोमा नै मृत भेटिएका हुन् । मृत्युको कारण बारे आधिकारीक जानकारी प्राप्त नभए पनि चिसोका कारण मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

CIN

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

सरकारविरूद्ध शनिबार ७५३ स्थानीय तहबाट प्रदर्शनमा उत्रन देउवाको निर्देशन

काठमाडौंको भद्रकालीमा बस पल्टिदा दुई जना गम्भीर घाईते

बुवाले घरमा आगो लगाउँदा जलेर दुई छोराका मृत्यु,एक गम्भीर घाइते

कोरोनाविरुद्धको खोप आयातमा आर्थिक सहयोग गर्न सरकारको आग्रह

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आज सुनुवाइ

प्रहरी हवल्दार १० हजार घुससहित पक्राउ

डिभोर्सको ८ वर्षपछि पूर्वश्रीमानको काजकिरिया

२४ बर्षपछि भैँसी चोरेर फरार व्यक्ति पक्राउ

आफनै आमाले गरिन् वीरगञ्जमा छोरीको हत्या

सरकारको गर्यो माघ १ गते सार्वजनिक बिदा दिने निर्णय

लिच्छविकालीन राजकुलो १७ वर्षपछि पुन: सुचारु

गाँजा तस्कर र प्रहरीबीच बारमा गोली हानाहान

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL