आजको पत्रपत्रीकाबाट Friday, 24 Jan, 2020
Prestige Media

बादर आतंक बढ्दै ।।

झापा मेचीनगरका स्थानीय बाँदरले दुख दिएका कारण हैरान भएका छन् । खेतबारीको अन्न र फलफूलदेखि घरमै राखेको खानेकुरा पनि बाँदरको झुण्डले खाने गरेको छ । झापा मेचीनगर ८ का ८० वर्षका नरबहादुर कुँवर बादरले खानेकुरा खाईदिने, आक्रमण गर्ने भएकाले समस्या भएको बताउनुहुन्छ । ं मेचीनगर वडा नम्बर ५ र ८ का स्थानीयलाई बाँदरले दुख दिएको छ । दैनिकजसो ५० भन्दा बढि हुल बाँधेर आउने बाँदरका कारण फलफूल लगाउन, बिस्कुन सुकाउन र अन्नबाली भकारीमा थन्काउन समेत नपाएको किसानहरु बताउँछन् । केहि महिना यता बाँदरले दुःख दिने गरेको भएपनि स्थानीय सरकारले नियन्त्रणका लागि खासै चासो नदिएको नागरिकको गुनासो छ । तत्काल बाँदर नियन्त्रण गर्न नसके बसाई सरेर अन्तै जानु पर्ने स्थिति आएको स्थानीयबासीको भनाइ छ ।

CIN

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

सरकारविरूद्ध शनिबार ७५३ स्थानीय तहबाट प्रदर्शनमा उत्रन देउवाको निर्देशन

काठमाडौंको भद्रकालीमा बस पल्टिदा दुई जना गम्भीर घाईते

बुवाले घरमा आगो लगाउँदा जलेर दुई छोराका मृत्यु,एक गम्भीर घाइते

कोरोनाविरुद्धको खोप आयातमा आर्थिक सहयोग गर्न सरकारको आग्रह

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आज सुनुवाइ

प्रहरी हवल्दार १० हजार घुससहित पक्राउ

डिभोर्सको ८ वर्षपछि पूर्वश्रीमानको काजकिरिया

२४ बर्षपछि भैँसी चोरेर फरार व्यक्ति पक्राउ

आफनै आमाले गरिन् वीरगञ्जमा छोरीको हत्या

सरकारको गर्यो माघ १ गते सार्वजनिक बिदा दिने निर्णय

लिच्छविकालीन राजकुलो १७ वर्षपछि पुन: सुचारु

गाँजा तस्कर र प्रहरीबीच बारमा गोली हानाहान

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL