आजको पत्रपत्रीकाबाट Thursday, 23 Jan, 2020
Prestige Media

सेवा लिन एक दिनको पैदल धाउँदै मांशिमाबासी ।।

संखुवासभाको मकालु गाउँपालिका वडा नं. ५ मा पर्ने मांशिमाबासी आफ्नो वडाले दिने सेवा लिन एक दिनको पैदल दुरी धाउन बाध्य छन् । जटिल भौगोलिक अवस्था त छँदैछ, वडा विभाजनमा उचित ध्यान नपुग्दा थप सास्ती ब्यहोर्न परेको मांशिमा गुरुङ्ग गाउँका सीता गुरुङ्गले बताउनुभयो । अहिले त्यस क्षेत्रका बासिन्दाका लागि गाउँ गाउँमा सिंहदरबार कथा जस्तै बनेको छ । वडाबाट प्रवाह हुने सेवा लिन १ दिनको पैदल दुरी पार गरेर नुम बजार सम्म पुग्नुपर्छ । यातायातको सुविधाबाट पूर्णत बञ्चित मांशिमा बासीले समस्या खेप्नुपरेको नेकपा मकालु गाउँपालिका सचिव भरत कटुवालले बताउनुभयो ।

CIN

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पाँच सय ४५ जना नेपाली विदेशका जेलमा ।।

दुई महिनादेखि ८ नेपाली महिला भारतिय प्रहरीको नियन्त्रणमा ।।

खाडाँदेवी गाउँपालिकाको जङ्गलमा चितुवा फेला ।।

भोलिसम्ममा चीनमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउने सरकारको तयारी ।।

विश्व सिमसार दिवसको अवसरमा सातौं चरा महोत्सव ।।

छाउगोठ भत्काउने अभियानमा स्थानीय धामी झाँक्री मूख्य चुनौति ।।

महोत्सवमा धुर्मुस सुन्तली फाण्डेशनको स्टल ।।

पोरखे लेकमा एक युवक मृत भेटिए

बादर आतंक बढ्दै ।।

आफ्नै ठाउँमा ड्राइभिङ सेन्टर खुलेपछि स्थानीयलाई सजिलो ।।

सुत्केरीलाई वडा कार्यालयबाटै पोषणयुक्त खानेकुरा खान भत्ता ।।

च्यातिएका कपडा लगाउनु अशुभ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL