प्रविधि Sunday, 17 Nov, 2019
Prestige Media

विद्यालयमा इन्टरनेट जडान ।।

पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरी स्थित पोखराचौरमा रहेको राम माध्यमिक विद्यालयमा इन्टरनेट जडान भएको छ । सदरमुकाम कुश्मा बजारको नजिकै रहेर पनि प्रविधिवाट टाढा रहेको विद्यालयमा नवकालिका सामुदायिक युवा क्लवको पूर्ण सहयोगमा इन्टरनेट जडान गरिएको हो । विजया दशमिको अवसरमा आयोजित दशंैमेला कार्यक्रममा संकलित रकमबाट ५० हजारको लगानीमा इन्टरनेट जडान गरिएको क्लवले जनाएको छ । शिक्षा क्षेत्रको सुधार तथा विद्यालयलाई प्रविधिसँग जोड्नका लागि युवाहरुको सक्रियतामा विद्यालयमा इन्टरनेट जडान गरेकोमा विद्यालयका प्रधानाध्यापक विष्णु भुसालले धन्यवाद दिनुभयो । इन्टरनेट जडानसँगै विद्यालयमा आगामी दिनमा स्मार्ट क्लास सञ्चालन गर्ने भुसालले बताउनुभयो ।

CIN

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL