Prestige Media
  • गौरा पर्वमा सँगै नाचे प्रचण्ड, शेरबहादुर र भीम रावल
  • पशुपतिनाथमा प्रधानमन्त्री प्रचण्ड
  • कृतिमानी आरोही हरिबहादुरको स्वागत
  • अमेरिका मोह
  • नवनिर्वाचित सांसदहरुको सपथ ग्रहण

ट्राफिक सचेतना कक्षा अनलाइनबाट

ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका सवारीचालकका लागि सञ्चालित सचेतना कक्षा अबदेखि अनलाइनमार्फत हुने भएको छ । मादक पदार्थ सेवन गरी ...

गाजामा इजरायली आक्रमण : ४० भन्दा बढीको मृत्यु

गाजाको नागरिक सुरक्षा निकायले आइतबार दिएको जानकारीअनुसार, इजरायली हवाई आक्रमणमा कम्तीमा ४३ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ । आक्रमण ...

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शनिवार अस्पतालमा १५ शय्यासहितको आकस्मिक कक्ष ‘ग्रीन एरिया वार्ड’ र आधुनिक प्रविधिसहितको ‘थ्री टेस्ला एमआरआई’ ...

नबिल बैङ्क बयालिसौँ वर्षमा

नबिल बैङ्क स्थापनाको ४२ औँ वर्षमा प्रवेश गरेको छ । सन् १९८४ मा स्थापना भएको बैङ्कले नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, ...

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन ...

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

नागढुङ्गा मुग्लीन सडक खण्ड मध्य नागढुङ्गदेखी मौवा खोलासम्मको सडकमा आगाामी दुई महिनासम्म भित्ता कटिङ्ग गर्ने काम रोक्न र सडकमा परको ...

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

  काठमान्डौ  लगायत देशका थुप्रै एफ एम रेडियोबाट प्रसारण हुने कार्यक्रम "मनिराम बा को कुटिमा " मनिराम बा को भूमिका ...

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

   रोजगारि तथा अध्ययनको शिलशिलामा दुबइ र साइप्रसमा केहीबर्ष बिताएर पुन: आफ्नै देश फर्किएकी सारा तामाङले अब आफु नेपालमै बसेर ...

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका छन् । मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले ...

गाजामा इजरायली आक्रमण : ४० भन्दा बढीको मृत्यु

गाजाको नागरिक सुरक्षा निकायले आइतबार दिएको जानकारीअनुसार, इजरायली हवाई आक्रमणमा कम्तीमा ४३ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ । आक्रमण ...

एप्पलद्वारा इयूलाइ ५० करोड युरो जरिवानाबारे पुनर्विचार गरिदिन आग्रह गर्ने

रोपेली सङ्घ (इयू) ले लगाएको ५० करोड युरो जरिवानाविरुद्ध एप्पलले सोमबार अपिल दायर गरेको छ । ब्रसेल्सले अमेरिकी विशाल प्रविधि ...

ट्रम्पसँग ‘सजिलै सम्झौता’ नगर्ने जापानी प्रधानमन्त्रीको भनाइ

टोकियो-  जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आइतबार टोकियोले राष्ट्रपति डोनाल्ड ट्रम्पको जापानी सामानहरूमा ३५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्कीलाई टार्न खोजिरहेको छ ...

Audio & Video Production House
राजनीति / देश

सरकारले तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्छ : प्रचण्ड

 प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालैको बाढीपहिरोका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सरकारले तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको ...

स्वास्थ्य बीमा क्षेत्रमा पुन विचार गरिनेछ: प्रधानमन्त्री

प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिने बताउनुभएको छ । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको ४३ औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमाका नाममा ...

ट्राफिक सचेतना कक्षा अनलाइनबाट

ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका सवारीचालकका लागि सञ्चालित सचेतना कक्षा अबदेखि अनलाइनमार्फत हुने भएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने, रातो बत्ती, लेन अनुशासन उल्लङ्घन तथा तीव्र गतिमा ...

चीनले नाकामा थाल्यो पुननिर्माणको काम, नेपालतर्फको सडक पनि मर्मत हुदैँ

चीनको तिव्बतस्थित लेन्देखोलामा अकल्पनीय रुपमा आएको भीषण बाढीले क्षति गरेको स्थानको मुल्याङ्कन कार्य सुरु गरिएको छ । चीनले बाढी गएको चार दिनमै पुननिर्माणको काम सुरु गरेको छ । नेपालतर्फ पनि ...

अर्थ बाणिज्य / समाज

स्वास्थ्य बीमा क्षेत्रमा पुन विचार गरिनेछ: प्रधानमन्त्री

प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिने बताउनुभएको छ । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको ४३ औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमाका नाममा ...

एक दिनपनि टिक्न सकेन नेप्सेको वृद्धि बजार ३५.०९ अंकले घट्यो

सोमबार नेप्से परिसूचक ३५.०९ अंक घटेर २७२५.७१ विन्दुमा झरेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन करिब साढे ११ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री ...

विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ९९ पैसा र बिक्रीदर १३७ रुपियाँ ५९ पैसा ...

मौद्रिक नीति पछीको पहिलो कारोवार :नेप्से परिसूचकमा ३१ अङ्कको सुधार

आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। बैंक र लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ता चासो देखिएको छ।  ...

Prestige Media
कला / साहित्य

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती मनाइदै

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर ...

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउनेको सङ्ख्या पछिल्ला दिनमा उल्लेख्य सङ्ख्यामा वृद्धि भएको छ । चिडियाखानाले गत वैशाख १ गतेदेखि साँझ ७ बजेसम्म प्रवेशको व्यवस्था सुरु गरेपछि अवलोकन गर्न ...

पोर्चुगललाई दोश्रो पटक युइएफए नेसन्स लिग उपाधि

युइएफए नेसन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । जर्मनीमा आइतबार राति भएको फाइनल खेलमा पोर्चुगलले स्पेनलाई टाइब्रेकरमा ५–३ गोलले हरायो । पोर्चुगलले दोस्रो पटक यस उपाधि जितेको हो । यसअघि ...

लिग २ क्रिकेट : करणको शानदार प्रदशनमा नेपालको कीर्तिमानी जित

१९ जेठ, काठमाडौं । करण केसीले सानदार ब्याटिङ गर्दै ओडिआई करियरमा पहिलो अर्धशतक प्रहार गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा घरेलु टोली स्कटल्याण्ड विरुद्ध कीर्तिमानी जित हात पारेको ...

फरक दृष्‍टि / बिचार

सरकारले तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्छ : प्रचण्ड

 प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालैको बाढीपहिरोका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सरकारले तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको ...

धरहराबाट करिब पाँच करोड राजस्व

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षतिपश्चात् पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतहासिक धरहराबाट रु. चार करोड  ८३ लाखभन्दा  बढी राजस्व सङ्कलन गरिएको छ ।    गत मङ्सिर ९ गतेदेखि  शुल्कसहित ...

समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्नु : प्रम केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ । विश्व जनसङ्ख्या दिवसका अवसरमा ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश ...

bigyapan
अन्तरराष्ट्रिय / खेलकुद

टी–२० विश्वकप छनोट ३२ खेलाडी बन्द प्रशिक्षणमा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोटको तयारीका लागि मोहम्मद आदिल आलमसहित ३२ क्रिकेट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । अक्टोबरमा ओमानमा आयोजना ...

एक स्थान खस्कियो नेपालको फिफा वरीयता

विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान झर्दै एक सय ७६औँ स्थानमा रहेको हो । नेपाले अघिल्ले महिना खेलेको दुईवटा अन्तर्राष्ट्रिय खेल खेलेको थियो ...

त्रिवि क्रिकेट मैदानमा सिटहरु जडान गर्न सुरु

कीर्तिपुर-  कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रङ्गशालालाई अन्तरराष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० ...

भारले जित्यो दोश्रो टेष्ट श्रखला बराबर

काठमाडौं, शुभमनको गिलको कीर्तिमानी शतक र आकास दिपको ६ बिकेटको मदतले भारतले इंगलैंड लाई ३३६रनको बिसाल अन्तरको जित हासिल गरेको छ, यससंगै ५ म्याचको श्रंखला १-१ को बराबरीमा ल्याएको छ, ...

बिज्ञान / प्रविधि

ट्राफिक सचेतना कक्षा अनलाइनबाट

ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका सवारीचालकका लागि सञ्चालित सचेतना कक्षा अबदेखि अनलाइनमार्फत हुने भएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने, रातो बत्ती, लेन अनुशासन उल्लङ्घन तथा तीव्र गतिमा ...

नासाले अक्सियम मिसन-४ प्रस्थानको प्रत्यक्ष प्रसारण गर्ने

अमेरिकी अन्तरिक्ष संस्था नासाले ‘अक्सियम मिसन-४’ अन्तर्गत अन्तरिक्षबाट फर्किंदै गरेका अन्तरिक्ष यात्रीहरूको प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेको छ । नासाको सहकार्यमा सञ्चालित ‘अक्सियम मिसन-४’ एक निजी अन्तरिक्ष अभियान हो, ...

एप्पलद्वारा इयूलाइ ५० करोड युरो जरिवानाबारे पुनर्विचार गरिदिन आग्रह गर्ने

रोपेली सङ्घ (इयू) ले लगाएको ५० करोड युरो जरिवानाविरुद्ध एप्पलले सोमबार अपिल दायर गरेको छ । ब्रसेल्सले अमेरिकी विशाल प्रविधि कम्पनी एप्पललाई प्रयोगकर्ताका लागि ‘खराब’ परिवर्तन गर्न बाध्य पारेको आरोप ...

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तकालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र तत्कालीन प्रमुख व्यावसायिक अधिकृत (हाल प्रबन्ध निर्देशक) सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ...

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL