Prestige Media
  • गौरा पर्वमा सँगै नाचे प्रचण्ड, शेरबहादुर र भीम रावल
  • पशुपतिनाथमा प्रधानमन्त्री प्रचण्ड
  • कृतिमानी आरोही हरिबहादुरको स्वागत
  • अमेरिका मोह
  • नवनिर्वाचित सांसदहरुको सपथ ग्रहण

नेप्सेमा सिमेन्ट कम्पनी चम्किँदा २० अर्ब बढीको कारोबार

काठमाडौं–धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६।७० ...

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं– नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा चार जनाले ज्यान गुमाएको बताइएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ ...

बंगलादेशको अन्तरिम सरकार प्रमुखको जिम्मेवारी नोबेल पुरस्कार विजेता युनुसलाई

काठमाडौं–बंगलादेशका राष्ट्रपतिले बुधबार नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको घोषणा गरेका छन्। ‘बंगलादेशी निम्न ...

सम्पर्कविहीन २४ प्रहरीलाई एक साताभित्र हाजिर हुन निर्देशन

काठमाडौं– प्रहरी मुख्यालय नक्सालले महिना बढी समयदेखि कार्यालयमा अनुपस्थित २४ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।प्रहरी महनिरीक्षकको सचिवालयले ...

दुग्ध विकास संस्थानले २५ उत्पादनमा मूल्य घटायो

काठमाडौं– दुग्ध विकास संस्थानले दुग्ध पदार्थको मूल्य घटाएको छ । संस्थानले २५ प्रकारका उत्पादनको मूल्य घटाएको हो।नयाँ मूल्यअनुसार संस्थानले आधा लिटरको ...

एसईई परीक्षा तालिका सार्वजनिक

काठमाडौं– भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक गरेको छ।कार्यालयले आगामी चैत १५ देखि ...

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

  काठमान्डौ  लगायत देशका थुप्रै एफ एम रेडियोबाट प्रसारण हुने कार्यक्रम "मनिराम बा को कुटिमा " मनिराम बा को भूमिका ...

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

   रोजगारि तथा अध्ययनको शिलशिलामा दुबइ र साइप्रसमा केहीबर्ष बिताएर पुन: आफ्नै देश फर्किएकी सारा तामाङले अब आफु नेपालमै बसेर ...

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका छन् । मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले ...

आइसिसी टी–२०ः नेपाल बंगलादेशसँग २१ रनले पराजित, विश्वकप यात्रा टुंगियो

काठमाडौं–आइसिसी टी२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले ...

वर्षाका कारण नेपाल–श्रीलंकाबीचको खेल रद्द

काठमाडौं–आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ। अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा आज ...

सन्दीपले टी ट्वान्टी विश्वकप क्रिकेट खेल्ने

काठमाडौं। आइसीसी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजमा आयोजना हुने खेलमा नेपाली टोलीका स्पिनर सन्दीप लामिछानेले खेल्ने भएका छन्। ...

Audio & Video Production House
राजनीति / देश

बंगलादेशको अन्तरिम सरकार प्रमुखको जिम्मेवारी नोबेल पुरस्कार विजेता युनुसलाई

काठमाडौं–बंगलादेशका राष्ट्रपतिले बुधबार नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको घोषणा गरेका छन्। ‘बंगलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको ...

ओली, देउवा र दाहाललाई बुझाइयो संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन

काठमाडौं– संक्रमणकालीन न्याय टुंग्याउने विषयमा कार्यदल तहमा भएको समझदारीको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्षनेतालाई बुझाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्री एवं एमाले अध्यक्ष ...

हवाई सुरक्षाबारे प्रधानमन्त्री ओलीसँग सभापति देउवासहित कांग्रेस सांसदको छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस सांसदले मुलुकको हवाई सुरक्षाबारे छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा हवाई सुरक्षासँग जोडिएको नियमनकारी निकाय नेपाल नागरिक ...

बालुवाटार निवासमा पार्टी बैठक नगर्ने प्रधानमन्त्रीको उद्घोेष

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीका कुनै पनि बैठक नगर्ने घोषणा गरेका छन्। सामाजिक सन्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा ...

अर्थ बाणिज्य / समाज

नेप्से परिसूचकमा पहिरो, १४५ अंकको गिरावट

काठमाडौं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४५ दशमलव शून्य पाँच अंकले ओरालो लागेर दुई हजार ६ ...

नेप्से परिसूचक ४० अंकले बढ्यो, करिब २२ अर्बको कारोबार

काठमाडौं। यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ। नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार सात ...

विश्वका पर्यटकलाई नेपाल भ्रमण गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्राकृतिक सौन्दर्य दृश्यावलोकनका लागि विश्वविख्यात नेपाल भ्रमण गर्न प्रधानमन्त्री केपी ओलीले विश्वका पर्यटकलाई आग्रह गरेका छन्। विश्वका छानिएका भ्लगरको लुक्ला विमानस्थलदेखि सगरमाथा आधारशिविरसम्मको साहसिक यात्रामा आधारित रियालिटी सो ‘द ...

सुनको मूल्य हालसम्मकै उच्च, डेढ लाख पुग्यो

काठमाडौं– सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तय गरिएको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय पुगेको छ।साउन ...

Prestige Media
कला / साहित्य

आश्माले जितिन् मिस नेपालको उपाधि

काठमाडौं–सन् २०२४ को मिस नेपालको उपाधि आश्माकुमारी केसीले जितेकी छन्। काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई विजेता घोषित गरिएको हो। मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको ...

पिण्डेश्वरमा बोलबम मेला

धरान उपमहानगरपालिका–१४ पिण्डेश्वरमा साउन १ गतेदेखि बोलबम मेला आयोजना गरिएको छ । पहिलो सोमबार आज बिहानैदेखि यहाँ जल चढाउन आउने भक्तजनको घुइँचो लागेको छ। पिण्डेश्वर मन्दिरमा सप्तकोशी नदीको संगमस्थलबाट ल्याएको ...

साउने सोमबारी मेला

साउन महिनाको पहिलो सोमबार आज मिथिलाक्षेत्रका शिवालय भरिभराउ छन्। महोत्तरीको बर्दिबास नगरपालिका–५ टुटेश्वरनाथ मन्दिर क्षेत्रमा आज बिहानैदेखि शिवको दर्शन गर्न आउने भक्तजनको घुइँचो लागेको छ। मिथिलामा सौरमास र चन्द्रमास दुवैभित्र ...

बागलुङका शिवालयमा बिहानैदेखि पूजाआजा

साउनको पहिलो सोमबार आज बागलुङका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। बेनी नगरपालिका–९ स्थित गलेश्वरमा दर्शनार्थीको उल्लेख सहभागिता रहेको छ। मुक्तिनाथको प्रवेशद्वारका रूपमा रहेको गलेश्वरधाममा पूजाआजाको विशेष प्रबन्ध मिलाइएको गलेश्वर ...

फरक दृष्‍टि / बिचार

हवाई सुरक्षाबारे प्रधानमन्त्री ओलीसँग सभापति देउवासहित कांग्रेस सांसदको छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस सांसदले मुलुकको हवाई सुरक्षाबारे छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा हवाई सुरक्षासँग जोडिएको नियमनकारी निकाय नेपाल नागरिक ...

बालुवाटार निवासमा पार्टी बैठक नगर्ने प्रधानमन्त्रीको उद्घोेष

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीका कुनै पनि बैठक नगर्ने घोषणा गरेका छन्। सामाजिक सन्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा ...

सहकारी बचत दुरुपयोग संसदीय छानबिन समितिद्वारा गृहसचिव र आईजीपीसँग सोधपुछ

काठमाडौं–सहकारी रकम अनियमितता छानबिन गर्न बनेको संसदीय विशेष समितिले गृहसचिव र प्रहरी महनिरीक्षक ९आईजीपी०सँग सोधपुछ गरेको छ। समितिले गृहसचिव एकनारायण अर्याल र आईजीपी वसन्तबहादुर कुँवरसँग सोधपुछ गरेको हो। सहकारीको बचत ...

११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं–मन्त्रिपरिषद् बैठकले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सरकारले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय ...

bigyapan
अन्तरराष्ट्रिय / खेलकुद

काभा महिला भलिबलको फाइनल हेर्न रंगशाला जाँदै प्रधानमन्त्री ओली

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न दशरथ रंगशाला जाने भएका छन्। प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच हुने फाइनल खेल ...

महिला भलिबलमा नेपालको ऐतिहासिक जित, भारत पराजित

काठमाडौं–काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्डहलमा शनिबार भएको खेलमा भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक ...

ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रपतिले गरे बिदाइ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले ३३औं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामनासहित बिदाइ गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीलाई शुभकामनासहित बिदाइ ...

भाारतले जित्यो क्रिकेट विश्वकप उपाधि

काठमाडौं–दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारत आइसिसी टी–२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन बनेको छ। भारतले १७ वर्षपछि विश्वपकको ट्रफी उचालेको हो। यसअघि भारतले सन् २००७ मा पहिले पटक टी–२० ...

बिज्ञान / प्रविधि

फास्ट ट्रयाकको धेद्रे सुरुङ ब्रेक थ्रु

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको काठमाडौं–तराई÷मधेस द्रुतमार्ग ९फास्ट ट्रयाक० को धेद्रे सुरुङ ‘ब्रेक थ्रु’ ९छिचोल्ने ०को घोषणा गरेका छन्। मकवानपुरको बकैया गाउँपालिकामा पर्ने धेद्रेको काठमाडौंबाट निजगढतर्फ जाने लेन सोमबार ...

प्राधिकरणद्वारा गत आवमा करिब १७ अर्बको बिजुली निर्यात

काठमाडौं–गत आर्थिक वर्ष ९आव० २०८०र८१मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ। नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् ...

बेपत्ता बस भेटिएन, गोताखोर परिचालन

पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन। नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस ...

विद्युत् अवरुद्ध हुँदा सेवाग्राही अन्धकारमा

शनिबार बिहानदेखि विद्युत् अवरुद्ध हुँदा बुटवल पावर कम्पनीका ४० हजार सेवाग्राही मर्कामा परेका छन्। शुक्रबारदेखिको अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण विद्युत् सेवा अवरुद्ध भएको छ। स्याङ्जाको गल्याङस्थित बुटवल पावर ...

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL